You are here

हेटौडामा सपथ ग्रहणसँगै वाम गठबन्धनको वृहत र्‍याली

हेटौंडा : जित हात पारेपछि वाम गठबन्धले हेटौंडामा सोमबार मध्यान्न बृहत विजय र्‍याली निकालेको छ। मतगणनास्थल मकवानपुर बहुमुखी क्याम्पसबाट निस्किएको र्‍यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो।

र्‍यालीपछिको कोणसभामा बोल्दै विजयी सांसदहरुले जनताको माझमा गरेको प्रतिबद्धता पूरा गर्ने बाचा गरे।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!