You are here

शीर्ष नेता, मुख्य प्रतिस्पर्धामा को अगाडी ?

योगेश भट्टराई २७०४
केशव दाहाल १६६१

अग्नी सापकोटा १५०३
मोहन बस्नेत ६४६

पशुपति शमशेर राणा १२८८
शेरबहादुर तामाङ १०९८

नारायणकाजी श्रेष्ठ १८२४
बाबुराम भट्टराई १७८९

रामशरण महत ७११
हितमान तामाङ ५२४

सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ एक हजार ४ सय १७ मतगणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईले ७३४ मत ल्याएर अग्रता लिएका छन्। कांग्रेसका बलबहादुर केसीले ४ सय ३७ मत ल्याएका छन्।

यस्तै प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका प्रकाश सिं कार्कीले १७४ ल्याएका छन। प्रदेशसभा ‘ख’ मा गठबन्धनबाटै एमालेका बुद्धिकुमार राजभण्डारीले २४५ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका आङ्गगेलु शेर्पाले २३० मत ल्याएका छन्।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!