You are here

विश्वकै अमच्चमको रेष्टुरेण्ट ! जहाँ अश्लिल सामाग्रीले गरिन्छ पाहुनालाई स्वागत

एजेन्सी । सेक्स जीवीत प्राणीका लागी अत्यावश्यक चिज हो । विबाह गरेको मानिस होस् वा अविबाहित होस् मानिसले आफ्नो आवश्यकता अनुसार यौन आवश्यकता विभिन्न माध्यमहरुबाट पुर्ति गरिरहेको हुन्छ ।  हुँदा हुँदा हिजोआज त सेक्स ब्यापार पनि बन्न थालेका कैयौँ उदाहरणहरु छन् । प्रशंग हो चीनको एक रेष्टुरेण्टको । जहाँको रेष्टेरेष्टले खुलेआम यौनधन्दा नभई ग्राहकलाई सेक्स पस्किरहेको हुन्छ ।  चीनको बेइजिंगस्थित एस एण्ड एम रेष्टुरेन्टले ग्राहकलाई रेष्टुरेन्टका हरेक सामानहरु मार्फत सेक्स पस्किँदै आएको छ । जहाँका सबै तस्वीरहरु यहाँ देखाउन नमिल्ने खालका अश्लील छन् । जहाँ वक्षस्थल आकारको कप छन् भने बियर खोल्ने ओपनर लिंग आकारको छन् । वेटरले लगाउने एप्रोनमा यौनक्रिडाका चित्रहरु कोरिएको यो रेष्टुरेन्ट बाबुछोरीले संचारलमा ल्याएका हुन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!