You are here

वर्षको टप १० सर्वाधिक आकर्षक नेपाली महिलाहरु ‘प्रियंका कार्की’ बनिन् न.१ !

पुस १२, विराटनगर कान्तिपुर साप्ताहिकले बनाएको एक जुरीले दिएको अंकको आधारमा अभिनित्री प्रियंका कार्की पूर्वयुवराज्ञी हिमानी शाहलाई उछिन्दै पहिलो नम्बरमा पर्न सफल भएसँगै उनि वर्षकै सर्वाधिक आकर्षक महिला बनेकी छिन् । कान्तिपुर साप्ताहिकले वर्षको टप टेन सर्वाधिक आकर्षक नेपाली महिलाहरुको नामावली सार्वजनिक गरेको छ । उनिहरुको श्रेणी वर्षभरि गरिएका उथ्क्रिस्ठता अनि मेडियामा कतिको छाए भन्नि आधार मा गरिएको थिएयो  जुन यसप्रकार रहेको छ:

१. प्रियंका कार्की (अभिनित्री)

प्रियंका कार्की (अभिनित्री)

 

२. हिमानी शाह (पूर्वयुवराज्ञी) 

हिमानी शाह (पूर्वयुवराज्ञी)

 

३. इन्दिरा जोशी (गायिका) 

३. इन्दिरा जोशी (गायिका)
इन्दिरा जोशी (गायिका)

४. सृष्टि श्रेष्ठ (पुर्व मिस नेपाल) 

सृष्टि श्रेष्ठ (पुर्व मिस नेपाल)

 

५. नम्रता श्रेष्ठ (अभिनेत्री)

नम्रता श्रेष्ठ (अभिनेत्री)

६. दीपाश्री निरौला (अभिनेत्री, हास्य कलाकार) 

दीपाश्री निरौला (अभिनेत्री, हास्य कलाकार)

७. गौरिका सिंह (बाल खेलाडी)

गौरिका सिंह (बाल खेलाडी)

८. सिपोरा गुरुङ (भलिबल खेलाडी) 

सिपोरा गुरुङ (भलिबल खेलाडी)

 

९. केकी अधिकारी (अभिनेत्री)

केकी अधिकारी (अभिनेत्री)

१०. सम्राज्ञी राज्यलक्ष्मी शाह (अभिनेत्री)

सम्राज्ञी राज्यलक्ष्मी शाह (अभिनेत्री)

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!