You are here

रुकुमको ताजा अपडेट: दोब्बर भन्दा बढी मतका साथ जनार्दन शर्मा अग्रस्थानमा

रुकुमको ताजा अपडेट (प्रतिनिधिसभा)

  • जनार्दन शर्मा- नेकपा माओवादी केन्द्र: २८३८४
  • गोपाल जींजंग शाह-कांग्रेसका :१२१११

रुकुम पश्चिम प्रदेश सभा क 

  • रातो कामी, माओबादी केन्द्र : १४५७८
  • कृष्ण बहादुर रोकाय, कांग्रेस : ७२८५

रुकुम पश्चिम प्रदेश सभा ख

  • गोपाल शर्मा, माओवादी केन्द्र : १२६१०
  • खड्कबहादुर डाँगी,कांग्रेस : ५५७७

माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ विजय उत्सव मनाउन काठमाडौंबाट रुकुम आएका छन् । उनी शुक्रबार बिहान जुम्ला जान लागेको तारा एयरको जहाजमा लिफ्ट मागेर रुकुम आएका हुन् ।

पश्चिम रुकुमबाट माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्माले कांग्रेस उम्मेदवार गोपाल जीजंग शाहलाई १४ हजार मतअन्तरले पछाडि पारेका छन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!