You are here

रसुवाको प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका उम्मेदवार लामा विजयी

रसुवाको प्रदेश सभा ‘क’ मा लोकतान्त्रिक गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन्। विजयी लामाको ६ हजार ९ सय ७६ मत आएको थियो भने उनको प्रतिद्वन्दी एमालेका उम्मेदवार लामाको ५ हजार एक सय ५२ मत आएको थियो।

उनका प्रतिद्वन्दी वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका उम्मेदवार कर्णेल लामालाई एक हजार ८ सय २४ मतातन्तरले पराजित गरेका हुन्।

यसैगरी,मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार अहिलेसम्मको मतगणनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहन आचार्यले ६ हजार ४७५ मत प्राप्त गर्नुभएको छ । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले चार हजार २५१ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!