You are here

रबिन्द्र मिश्रलाई पत्तासाफ नगरे ठुलो मुल्य चुकाउनु पर्छ (भिडियो सहित)

सुनौलो नेपाल/काठमाडौँ – बानेश्वर चोकमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस काठमाडौं १ नम्बर क्षेत्र प्रदेश सभा क का उमेद्वार दिपेन्द्र श्रेष्ठले रबिन्द्र मिश्र कुकुरको शरीरमा बोकाको टाउको जोडेर हिडेको आरोप लगाएका छन् ।

रबिन्द्र मिश्रले संसदीय प्रणालीको उपहास गर्दै हिडेको भन्दै उनको पत्तासाफ गर्न नसके ठुलो मुल्य चुकाउनु पर्ने भन्दै रबिन्द्र मिश्र माथी आक्रामक अभिव्यक्ति दिएका छन् ।

हेर्नुहोस उनको सम्बोधन भिडियो सहित

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!