You are here

यि हुन् नेपाली कांग्रेसका जित सुनिस्चित भएका क्षेत्रहरु..

नेपाली कांग्रेसका जित सुनिस्चित भएका क्षेत्र हरु यस्ता छन्
१. संखुवासभाः दीपक खड्का
२. सोलुखुम्बु बलबहादुर केसी
३. ओखलढुंगा रामहरि खतिवडा
४. सिन्धुपाल्चोक–१ मोहनबहादुर बस्नेत
५. नुवाकोट–१ डा. रामशरण महत
६. नुवाकोट–२ अर्जुननरसिंह केसी
७. लमजुब दिलबहादुर घर्ती
८. मनाब टेकबहादुर गुरुब
९. गोरखा–१ चीनकाजी श्रेष्ठ
१०. बाग्लुब–१ चम्पादेवी खड्का
११. जाजरकोट राजीवविक्रम शाह
१२. उदयपुर—१ डा. नारायण खड्का
१३. झापा–३ कृष्णप्रसाद सिटौला
१४. झापा—१ विश्वप्रकाश शर्मा
१५ .मोरब–२ मिनेन्द्रप्रसाद रिजाल
१६.मोरब–४ महेश आचार्य
१७. मोरब–५ अमृतकुमार अर्याल
१९. सुनसरी—३ विजयकुमार गच्छदार
२०. सुनसरी—४ ज्ञानेन्द्रबहादुर कार्की
२१. सप्तरी –४ तेजुलाल चौधरी
२२. सिरहा—१ प्रदिप गिरी
२३. धनुषा –२ रामकृष्ण यादव
२४. धनुषा –३ बिमलेन्द्र निधि
२५. धनुषा –४ महेन्द्र यादव
२६. महोत्तरी –२ किरण यादव
२७. सर्लाही—१ शम्भुलाल श्रेष्ठ
२८. सर्लाही –४ अमरेश कुमार सिंह
२९. बारा—१ उमाकान्त चौधरी
३०. बारा –३ फरमुल्लाह मंसुर
३१. पर्सा –२ अजयकुमार चौरसिया
३२. पर्सा –३ सुरेन्द्रप्रसाद चौधरी
३३. पर्सा –४ रमेश रिजाल
३४ रौतहट—१ कृष्णप्रसाद यादव
३५. रौतहट –२ मो. आफ्ताव आलम
३६. रौतहट –४ देवप्रसाद तिमिल्सीना
३७. काभ्रेपलाञ्चोक—१ तिर्थबहादुर लामा
३८. काठमाडौँ—१ प्रकाशमान सिंह
३९.काठमाडौँ—३ अम्बिका बस्नेत

४०. काठमाडौँ—४ गगनकुमार थापा
४१. काठमाडौँ—८ नविन्द्रराज जोशी
४२. काठमाडौँ—१० राजनकुमार के।सी।
४३. ललितपुर—१ उदय शम्शेर राणा
४४. ललितपुर –३ मदनबहादुर अमात्य
४५. भक्तपुर –२ दमननाथ ढुंगाना
४६. नवलपरासी (सुस्ता पूर्व)—१(नवलपुर) डा. शशांक कोइराला
४७. तनहँ—१ रामचन्द्र पौडेल
४८. तनहँु–२ शंकर भण्डारी
४९. स्याब्जा–१ राजु थापा
५०. स्याब्जा—२ गोपालमान श्रेष्ठ
५१. पर्वत अर्जुनप्रसाद जोशी
५२. नवलपरासी (सुस्ता पश्चिम)—२ देवेन्द्रराज कडेल
५३. गुल्मी—१ चन्द्रकान्त भण्डारी
५४. रुपन्देही—१ अब्दुल रजाक गद्दी
५५. रुपन्देही—५ भरतकुमार शाह
५६. कपिलवस्तु—१ दिपकुमार उपाध्याय
५७. कपिलवस्तु –२ सुरेन्द्रराज आचार्य
५८. कपिलवस्तु –३ अभिषेक प्रताप शाह
५९. दाब—१ सुशीला चौधरी
६०. दाब–३ दिपक गिरी
६१. प्यूठान डा। गोविन्दराज पोखरेल
६२. बाँके –३ बादशाह कुर्मी
६३. सुर्खेत—१ पूर्णबहादुर खड्का
६४. सुर्खेत–२ हृदयराम थानी
६५. कैलाली –२ मोहनसिंह राठौर
६६. कैलाली –३ रामजनम चौधरी
६७. कैलाली–५ आरजुराणा देउवा
६८. कञ्चनपुर–२ नारायणप्रकाश साउद
६९. कञ्चनपुर–३ रमेश लेखक
७०. डडेल्धुरा शरेबहादुर देउवा
७१. डोटी—१ बीरवहादुर वलायर
७२. हुम्ला मंगल शाही
र कास्की का ३ निर्बाचन क्षेत्रहरु

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!