You are here

मुस्ताङ जिल्लाको मतपरिणम सार्वजानिक यस्तो छ मतपरीणाम

मुस्ताङ । प्रदेशसभा सदस्यमा मुस्ताङ जिल्ला निर्वाचन क्षेत्र नं १ क मा नेकपा एमालेका उम्मेदवार इन्द्र धारा डादु विष्टले ११६७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६५७ मत ल्याउनु भएको छ ।

त्यस्तैगरी प्रतिनिधिसभा सदस्यमा मुस्ताङ जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनले ३५४४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार रोमी गौचन थकालीले ३१८१ मत ल्याउनु भएको छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!