You are here

भारतको तामिललाडुमा १५ हजार किलो सुनबाट महालक्ष्मीको विशाल मन्दिर यस्तो छ

सुनको मात्र प्रयोग गरेर बनाएको घर वा मन्दिर कहिल्यै देख्नुभएको छ ? यस्तो मन्दिर भारतको तामिललाडुमा रहेको छ । जहाँ १५ हजार किलो सुनबाट महालक्ष्मीको विशाल मन्दिर बनाइएको छ । महालक्ष्मीको यो मिन्दर तामिललाडुको वेल्लोर जिल्लामा छ ।

संसार भरका मुख्य नदिको पानी आउने उक्त मन्दिरमा हिन्दुहरु मात्रै नभई संसारका अन्य धर्मका मानिसहरु पनि भ्रमणका लागी पुग्ने गर्दछन् । सर्व तीर्थम सरोवरको नाम दिइएको यो मन्दिरको निर्माणमा करिब ५०० करोड खर्च भएको थियो ।

२००७ मा बनेको यो मन्दिर भारतमा मात्रै चर्चामा नरहेर विश्व भर नै यसको उचाई र महिमाको प्रशंसा हुने गरेको छ । जसका कारण तामिललाडु क्षेत्र अहिले पर्यटकहरुको आर्कषणको केन्द्र समेत बन्न पुगेको छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!