You are here

भाइलाई हराएर दाजु चन्द्रकान्त बने सांसद

सप्तरी : प्रतिनिधिसभातर्फ सप्तरीको क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी विजयी भएका छन । उनि २२ हजार ८ सय ५४ मत पाएर बिजयी भएका हुन। उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेशकुमार यादवले १९ हजार ४ सय १ मत पाए ।

 

दुई नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी नेपालको यो तेश्रो जित हो । नेकपा एमालेका ताराकान्त चौधरीले ११ हजार १ सय ८८ मत प्राप्त गरे । तेश्रो भएका ताराकान्त चन्द्रकान्तका आफ्नै भाइ हुन ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!