You are here

प्रचण्डले विक्रम पाण्डेसँग दुरी घटाए

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले आफ्ना प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेसँगको दुरी घटाएका छन् ।
प्रचण्ड पाण्डेभन्दा ५८ मत अन्तरले पछाडि छन् । पाण्डेको मत ८९३ छ भने प्रचण्डको मत ८३५ छ ।

यसअघि प्रदेशसभा २ बाट पनि एमालेकै प्रकाश शाह चार हजार मतान्तरले बिजयी भइसकेका छन् । प्रतिनिधिसभामा पनि एमालेकै लालबहादुर थापा ४ हजार मतले अगाडि छन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!