You are here

नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित)

११ पुस, काठमाडौं । नेपाली सेनाले रिक्त विभिन्न प्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । मंगलबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गदै सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार पदहरुका लागि १०४ जना जनशक्ति माग गरेको हो ।

नेपाली सेनाको श्री भर्ना छनौट निर्देशनालय कार्यरथि विभाग, जंगी अड्डाले योग्यता पुगेका इच्छुक व्यक्तिले २०७४/९/११ देखि २०७४ माघ १० गतेसम्म आवेदन दिन सक्ने जनाएकाे छ । दोब्बर दस्तुर तिरेर भने माघ १७ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।

 

हेर्नुस् गोरखापत्रमा प्रकाशित विज्ञापन

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!