You are here

देशलाई बँचाउछु भनेर म्यादी प्रहरी बनेर आएका सपना र लक्ष्मी आँफै बच्न सकेनन्

मंसिर २३, मकवानपुर । मकवानपुरको थाहानगरमा निर्वाचन कार्यक्रममा खटिएका म्यादी प्रहरीहरु चढेको ट्रिपर दुर्घटना भएको छ ।

हेटौंडा आउँदै गर्दा शुक्रबार दिउँसो भीमफेदी गाउँपालिका २ चुनियाँ र बाघमाराबीचमा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा चालक र म्यादी प्रहरीको घनास्थलमा मृत्यु भएको जनाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । मृत्यु हुनेमा चालक मकवानपुर वज्रवाराहीका ५० बर्षीय शेरबहादुर गोपाली, नामटारकी म्यादी प्रहरी सपना बर्तौला र हेटौंडाकी लक्ष्मी स्थापित रहेका छन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!