You are here

दिनदहाडै रत्नपार्कमा एक युवतीलाइ पैसा दिएर यौनसम्पर्कको लागी राजी गराईदै(भिडियो)

काठमान्डू शहर हेर्दा लाग्छ रहर,गिद्दै गिद्धको शहर भन्ने भनाइ त एकि चलचित्रमा व्यक्त नै गरिएको छ. धनाड्य ब्याक्ती देखी एक छाक पनि टार्न नसक्ने मान्छेहरु फेला पर्छन यो शहरमा जहा २४ घण्टा नै लाखौ मानिसहरु बाटोमा भौतारीरहेका हुन्छन. कोही कामको खोजीमा,कोही भाडामा बस्नको लागी कोठाको खोजीमा,कोही न्यायको खोजीमा त कोही स्वास्नी/गलफ्रेनको खोजीमा.आफ्नो सन्तुस्ट जे मा छ,त्यो सबै उपलब्ध छ यो शहरमा.काठमान्डू गएर धेरै जसोले आफ्नो गोप्य सौक पनि पुरा गरेको पाइन्छ.गाउबाट पढ्न भनी आएका युवा यहा आएर गलत संगतमा लागेर बिग्रेको पनि पाइन्छ.अझै पनि मान्छेको मन मस्तिस्कमा काठमान्डू भन्ने बितिकै त्यहाको रहन सहन र युवती पहिले आएको पाइन्छ.ठाउ ठाउमा रेड लाइट एरिया देखी यौन धन्दामा संग्लग्न भएको युवतीसंग अनेक तरिकाले लिंक बढाउदै आफ्नो इक्षा पुरा गर्न मान्छे एक पाइला पनि पछी सर्दैनन. यस्तै घटना संग सम्बन्धित देखियो रत्नपार्कमा अनौठो दृश्य,हेर्दा एकदम सोझा साझा देखिने र कुनै पनि गलत काम नगरेको जस्तो देखिने केटाले खुलेआम एक युवतीलाइ यौनसम्पर्क राख्नको लागी राजी बनाउदै गरेको देखिन्छ.अन्दाजी २२ देखी २४ बर्षकी देखिने युवतीके सुरुमा त मान्दिनिन,सायद रेट न मिलेर होला,तर पछी जब केटा पैसा निकाल्दै केटीको छीउमा पुग्छिन,अनि बल्ल पैसा समाती राजी भएको देख्न सकिन्छ.भिडियोमा हेर्नुस,कसरी खुलेआम दिनदहाडै युवतीलाइ यौन सम्पर्कको लागी राजी गराइदै छ

 

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!