You are here

ताजा अपडेटः काठमाडौं ४ मा गगनकुमार थापा अग्रस्थानमा, राजन भट्टराईले पछ्याउँदै

प्रतिनिधिसभा सदस्यमा काठमाण्डौ निर्वाचन क्षेत्र नं. ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापाले १००३५ मत ल्याएर सबैभन्दा अगाडि छन् । नेकपा (एमाले)का उम्मेदवार राजन भट्टराईले ९८५३ मत ल्याएर उनलाई पछ्याईरहेका छन् ।

 

बाग्लुङ १ मा वाम गठबन्धनका पाठक फराकिलो मतान्तरले विजयी

बागलुङ प्रतिनिधिसभा १ मा वाम गठबन्धनबाट एमालेका सूर्य पाठक फराकिलो मतान्तरले विजयी भएका छन् ।
पाठकले ३३ हजार ६५७ र निकटतम प्रतिद्वन्दी सहकारी राज्यमन्त्री कांग्रेसकी चम्पादेवी खड्काले २० हजार ६१६ मत प्राप्त गरिन् ।

पाठक २०७० को निर्वाचनमा साविकको क्षेत्र नम्वर दुईमा पराजित भएका थिए भने खड्का २०७० मा विजयी आफ्ना पति हरिबहादुर खड्काको निधनपछि साविकको बागलुङ एकमा भएको उपनिर्वाचनबाट सांसद बनेकी थिइन् ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!