You are here

जापानमा मासिक २५ लाखको जागिर, ग्य्राजुएटलाई मौका

काठमाडौं, १ मंसिर — एक नयाँ सर्वेक्षणअनुसार, जापानमा ग्य्राजुएट गरेकाले मासिक २५ लाख रुपैयाँको जागिर पाउने अवसर खुलेको छ । औसत नेपालीका लागि यो निकै ठूलो रकम हो ।

केइदानरेन बिजनेस लब्बी ग्रूपले गरेको अनुसन्धानअनुसार, जापानमा ग्य्राजुएसन अर्थात् स्नातक गरेर निस्कनेबित्तिकै लगभग दुई लाख रुपैयाँ तलबसहितको जागिर पाइन्छ ।

ब्लूमबर्गमा छापिएको खबरअनुसार, यो तलब जापानी स्केलमा निकै कम हो । त्यसैले यहाँ कम्पनीहरूले आफ्ना कर्मचारीलाई एक लाख रुपैयाँभन्दा बढीको अतिरिक्त भत्ता नै दिन्छन् । भत्तामा यातायात खर्च र अन्य सब्सिडीको व्यवस्था छ ।
एजेन्सी

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!