You are here

जान्नुस् सामाजिक संजालमा भाईरल ‘शेरे’ को हुन् ?

हामिले सामाजिक सन्जालमा हासिरहेको एक हसिलो ब्यक्तिलाई जहिल्यै देख्छौ । जस्को तस्बिरलाई जोक्स र चुड्किलाहरुमा बढी प्रयोग गरिन्छ । हामिलाई थाहै छ शेरेको नामले देशैभर चिरपरिचित छ त्यो तस्बिर ।

जुन तस्बिरलाई फोटोसप मार्फत बनाईएको भने हैन । वास्तवमा यो तस्वीर चर्चीत चीनीया बास्केटबल खेलाडी याओ मिङको हो । सन् २००२ देखी १८ बर्षको उमेर देखी बास्केटबल खेल्न शुरु गरेका मिङ सन् २००९ मे मा एक प्रतियोगितामा खेल समपन्न भएपछि यस्तो मुख बनाई हाँसेका थिए ।

जुन हसाईलाई फोटोग्राफरले मज्जैले कैद गर्न भ्याए भने त्यसपछि उक्त तस्बिरलाई एक चित्रकारले सेतो स्केच बनाई व्यंग्य गर्ने हेतुले नै सामाजिक सन्जालमा पोस्ट गरे । त्यसपछि एकएक सो तस्बिर भाईरल भएको हो ।

– तस्बिर : गुगलबाट ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!