You are here

चुनावको उत्साह (फोटो फिचर)

 

देशभरका मतदान केन्द्रहरुमा स्थानीय तहको चुनाबमा भन्दा यो पटक मतदाताको भिडभाड कम देखिए पनि मतदान प्रति सवै खालका मतदाता उत्साहित भएको पाइयो। काखे नानी बोकेर महिलाहरु मतदान गर्न आएका भेटिए भने वृद्ध अशक्तहरु अरुको बुई चढेर पनि मत हाल्नका लागि आएको पाइयो । पहिलो पटक मत हाल्दै गरेका युवादेखि अल्पसंख्यकहरुसम्मले उत्साहित हुँदै मतदान गरे।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!