You are here

काठमाडौं २ मा एमाले नेता माधवकुमार नेपाल विजयी

काठमाडौं २ मा प्रतिस्पर्धी रहेका एमाले नेता माधवकुमार नेपाल विजयी भएका छन् । उनले २७३६६ कासाथ विजयीभएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेद्वार दीपक कुइँकेलले १४९०३ मत प्राप्त गरेकाछन् ।

अन्तिम परिणाम यसप्रकार छः

एमालेका माधवकुमार नेपाल– २७३६६
कांग्रेसका दीपक कुइँकेल– १४९०३
साझा विवेकशीलका सूर्यराज आचार्य– ७४३७

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!