You are here

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना, सिंह, शर्मा, र मिश्र कस्ले मार्ला बाजी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो । यो क्षेत्रबाट कांग्रेसका प्रकाशमान सिंह, वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा, विवेकशील साझाका रवीन्द्र मिश्रबीच मुख्य प्रतिस्पर्धा छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!