You are here

एमालेका उम्मेदवार भट्टराई दोब्बर मतले अगाडि

ताप्लेजुङमा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराई दोब्बर मतले अगाडि छन् । प्रारम्भिक मतपरिणाम अनुसार, २२ सय ४३ मत गणना हुँदा एमालेका भट्टराईले १३ सय १४ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका काँग्रेसका केशवप्रसाद दाहालले ६९३ मत ल्याएका छन् । मतगणना जारी छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!