You are here

आज – ०१ पौष २०७४ शनिवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सौन्दर्यतामा धन खर्च हुनेछ । अधिकार प्रातिको लागी संघर्ष गर्नु पर्नेछ । स्वास्थ्य विग्रिएला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा शान्ति र अनुहारमा कान्ति छाउला । लाभदायक यात्रा रहनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनोरञ्जन र रोमाञ्चक यात्रा होला । राजनीति अधिकारमा सफलता मिल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धर्म तथा समाजसेवामा मन लाग्नेछ । आय आर्जनमा सुधार आउनेछ । नयाँ कार्यको थालनी हुनेछ

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट धोका पाइएला । अविश्वाश उत्पन्न हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म कर्म,परोपकार,समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । वैदेशिक लगानीमा सहकार्य गर्ने अवसर मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) श्रमदान गर्ने अवसर मिल्नेछ । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सवारी साधनबाट नोक्सानी बेहोर्नु पर्नेछ । आय आर्जनमा बाधा आउला । सहकर्मी बाट विरोध आउला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेममा मधुरता पाइएला । ब्यावसाय बाट सफलता हात पर्नेेछ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!