You are here

अहिलेसम्म कहाँ-कहाँ कसले जिते ? (सूचीसहित)

२३ मंसिर, काठमाण्डौ । देशभर भइरहेको मत गणनाको नजिता आउने क्रम सुरु भएको छ । अहिलेसम्म २४ सिटको नजिता आइसकेको छ ।

काठमाडौंकै पनि १, ३, ४, ८ को नजिता आइसकेको छ ।

प्रतिनिधिसभातर्फ

एमालेले जितेका क्षेत्र

१) खेम लोहनी धादिङ क्षेत्र नं. २

२) कृष्णगोपाल श्रेष्ठ काठमाडौं क्षेत्र नं. ९
३) घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १
४) शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २
५) यज्ञराज सुनुवार ओखलढुंगा क्षेत्र नं. १
६) जीवनराम श्रेष्ठ काठमाडौं क्षेत्र नं. ८
७) लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६
८) कृष्ण रार्इ काठमाडौं क्षेत्र नं. ३
९) भूमि त्रिपाठी धादिङ क्षेत्र नं. १
१०) भानुभक्त ढकाल मोरङ क्षेत्र नं. ३
११) डा. सूर्य पाठक बाग्लुङ क्षेत्र नं. १
१२) कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं. २
१३) योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं. १
१४) गणेश ठगुन्ना दार्चुला क्षेत्र नं. १
१५) धनबहादुर बुढा डोल्पा क्षेत्र नं. १
१६) लालबहादुर थापा बाजुरा क्षेत्र नं. १
१७) गोपाल बम मुगु क्षेत्र नं. १
१८) भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं. १
१९) भैरवबहादुर सिंह बझाङ क्षेत्र नं. १
२०) प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं. १
२१) पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं. १

माओवादीले जितेका क्षेत्र

१) अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १
२) पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३
३) देवेन्द्र पौडेल बाग्लुङ क्षेत्र नं. २
४) जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं. १
५) कमला रोका रूकुम पूर्व क्षेत्र नं. १

नेपाली कांग्रेसले जेतेका क्षेत्र

१) मोहन आचार्य रसुवा क्षेत्र नं. १
२) गगनकुमार थापा काठमाडौं क्षेत्र नं. ४
३) प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं. १

स्वतन्त्रबाट वियजी उम्मेदवार

१) छक्कबहादुुर लामा हुम्ला क्षेत्र नं. १

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!