अब नेपालमै पल्सर मोटरसाइकल उत्पादन हुने, के मोटरसाइकलको मुल्य घट्ला त ? अहिले कुन बाईकलाई कति मूल्य पर्छ पुरा विवरण हेर्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा युवा माझ सबैभन्दा लोकप्रिय मोटरसाइकल पल्सर नेपालमै उत्पादन गर्ने तयारी थालिएको छ ।

बजाज अटो क्राफ्टले नेपालमा बजाजका मोटरसाइकल उत्पादन सुरु पनि गरिसकेको छ । निकै लामो समयदेखि उत्पादन सुरु हुने कुरा आएपनि उत्पादन सुरु हुन सकेको थिएन । अब भने बजाजको डिस्कभर उत्पादन सुरु भएको छ ।

अब छिट्टै बजाज १५० सिसिको उत्पादन सुरु गर्छौ बजाज अटो क्राफ्टका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने । उत्पादन सुरु भएको १७ बर्षपछि पहिलोपटक नेपालमा नै बन्न सुरु
भएको हो । यसले मोटरसाइलका पारखिलाई नयाँ स्वाद दिन सक्ने छ ।

बजाज इन्डियाको उत्पादन पल्सर नेपालमा मात्रै नभएर दक्षिण एसियाली बजारमा समेत निकै चर्चित रहेको छ ।

बजाज अटोले सन् २००१ बाट पल्सरको उत्पादन सुरु गरेको हो । कम्पनीले अहिलेसम्म १ करोड युनिट पल्सर बिक्री भएको जनाएको छ ।

१ करोड युनिट बिक्रीपछि कम्पनीले एक कार्यक्रम आयोजना गर्दै पल्सरको नयाँ सिरिज ल्याउने घोषणा गरेको छ ।

के तपाईं बाईक किन्ने सोचमा हुनुहुन्छ ? कुन बाईकलाई कति मूल्य पर्छ थाहा पाइराखौं

मोटरसाइकल अर्थात बाईक अहिले सर्वसाधारणका लागि अति आवश्यक बस्तु भैसकेको छ । कुनै समय विलासिताको साधनको रुपमा गनिने बाइक अहिले दैनिक जीवनलाई तान्ने रथ बनेको छ ।

नेपाली बजारमा विभिन्न कम्पनीका विभिन्न मोटरसाइकलहरु उपलब्ध छन् र तिनीहरुको मूल्य पनि बाइक र कम्पनी पिच्छे फरक छन् । आज हामीले तपाईहरुको लागी हरेक बाइकको मूल्यहरू प्रस्तुत गर्दै छौं । यी मूल्यहरू आधिकारीक नभई बजारमा चलिरहेको रेटलाई आधार मानेर तयार पारेका हौँ ।

Bajaj Bike Models Price:

Bajaj Dominar 400 Rs. 470000

Bajaj Avenger 220 street Rs. 289900

Bajaj Avenger 220 cruise Rs. 299900

Bajaj Pulsar 220F Rs. 279900

Bajaj Pulsar RS 200 Rs. 399900

Bajaj Pulsar AS200 Rs. 284900

Bajaj Pulsar 200 NS Rs. 286900

Bajaj Pulsar 180 Rs. 244900

Bajaj Pulsar 150 Rs. 234900

Bajaj Pulsar 150 AS Rs. 251900

Bajaj Avenger 150 Street Rs. 254900

Bajaj V 15 Rs. 204900

Bajaj Discover 150F Rs. 198900

Bajaj Discover 125 ST Rs. 185900

Bajaj Discover 125M Disc Rs. 173900

Bajaj Discover 125M Drum Rs. 168900

Bajaj Platina 100 Rs.133900

Bajaj Platina 100 ES Rs. 142900

Bajaj Discover 100T Rs. 155900

Yamaha Bike Price in Nepal 

Yamaha Ray Z NRs. 176400
Yamaha Saluto NRs. 187400
Yamaha Ray ZR(DRUM) NRs. 188400
Yamaha Fascino NRs. 193400
Yamaha Ray ZR(DISC) NRs. 195400
Yamaha SZ RR V2 NRs. 215400
Yamaha FZ FI V2 NRs. 255400
Yamaha FZS FI V2 NRs. 264400
Yamaha YZF R15 S NRs. 353400
Yamaha YZF R3 NRs. 895900

TVS Bike Price in Nepal

TVS Bike Models Price
TVS Sport Rs. 151900
TVS Star City Rs.156900
TVS Scooty Zest 110 Rs. 159900
TVS Jupiter Rs.167900
TVS Wego Rs. 168900
TVS Phoenix 125 Rs.172900
TVS Apache RTR 160 Rs. 226900
TVS Apache RTR 180 Rs. 237900
TVS Apache RTR 200 4V Rs. 289900

Royal Enfield Bike price in Nepal

Royal Enfield Bike Models Price
Royal Enfield Bullet Electra Twinspark NRs. 432000
Royal Enfield Classic 350 NRs. 449000
Royal Enfield Classic 500 NRs. 541000
Royal Enfield Himalayan NRs. 561000
Royal Enfield Classic Battle Green NRs. 561000
Royal Enfield Classic Desert Storm NRs. 561000
Royal Enfield Bullet 500 NRs. 575000
Royal Enfield Thunderbird 350 NRs. 577000
Royal Enfield Classic Chrome NRs. 581000
Royal Enfield Thunderbird 500 NRs. 721000
Royal Enfield Continental GT NRs. 721000

 

Hero Bike Price in Nepal
Hero Bike Models Price
Hero HF Deluxe Rs. 143500
Hero Splendor NXG Rs. 145000
Hero Splendor Pro Rs. 155500
Hero Pleasure Rs. 156000
Hero SPlendor iSmart Rs. 156500
Hero Splendor Pro Classic Rs. 157500
Hero Passion Pro TR Rs. 165000
Hero Dash Rs. 167500
Hero Super Splendor Rs. 168500
Hero Glamour Rs. 173500
Hero Duet Rs. 175000
Hero Achiever Rs. 190500
Hero Hunk Rs. 209500
Hero Xtream Rs. 219500
Hero Karizma R Rs. 259000
Hero Karizma ZMR Rs. 320000

 

Honda Bike Price in Nepal
Honda Bike Models Price
Honda Navi NRs. 154900
Honda CD 100 Dream NRs. 165900
Honda Dio NRs. 180900
Honda Aviator NRs. 183900
Honda CB Shine(DRUM) NRs. 189900
Honda CB Shine(DISC) NRs. 196900
Honda CB Shine SP NRs. 212900
Honda CB Unicorn 160 NRs. 245900
Honda CB Hornet 160R NRs. 265900
Honda XR 150 L NRs. 480000
Honda CBR 250 R(STD) NRs. 529900
Honda CBR 250 R(ABS) NRs. 599900
Honda CBR 250 R(TRI REPSOL) NRs. 649900
Honda CRF 250 L NRs. 1025000
Honda CRF 250 L Rally NRs. 1275000
Honda CBR 650 F NRs. 1999000

 

Italjet Bike Price in Nepal
Buccaneer Bike Models Price
Italjet Buccaneer 250i Rs. 550000
Italjet Formula 125 Sporty Rs. 282000
Italjet Formula 125 Classic Rs. 282000

 

Kawasaki Bike Price in Nepal
Kawasaki Bike Models Price
Kawasaki Ninja 650 Rs. 1350000
Kawasaki Ninja 300 Rs. 999900

 

KTM Bike Price in Nepal
KTM Bike Models Price
KTM Duke 200 Rs. 444900
KTM Duke 250 Rs. 534900
KTM Duke 390 Rs. 699900
KTM RC 200 Rs. 529900
KTM RC 390 Rs. 689900

 

Mahindra Bike Price in Nepal
Mahindra Bike Models Price
Mahindra Duro DDZ NRs.156500
Mahindra Centuro NRs.157900
Mahindra Rodeo UZO 125 NRs.179900
Mahindra Gusto NRs. 179900
Mahindra Mojo NRs. 580000

 

Motrac Bike Price in Nepal
Motrac Bike Models Price
Motrac MX-1 Rs.270000
Motrac M5 Rs.285000
Motrac M6 Rs. 295000
Motrac M-OX Rs. 299500
Motrac MX-EF1 Rs. 345000

 

Rieju Bike Price in Nepal
Rieju Bike Models Price
Rieju Marathon 125 Pro Rs. 580000
Rieju Tango 250 Rs. 480000

 

Scomadi Bike Price in Nepal
Scomadi Bike Models Price
Scomadi TL 125 Rs. 290000

 

Suzuki Bike Price in Nepal
Suzuki bike Models Price
Suzuki Hayate Rs 164900
Suzuki Lets L.E Rs 168900
Suzuki Access 125 Rs 179900
Suzuki Swish 125 Rs 179900
Suzuki Slingshot Plus SEU Rs 179900
Suzuki Slingshot Plus SCD Rs 183900
Suzuki Thunder EN125 Rs 199900
Suzuki GN125 H Rs 214900
Suzuki GS150R Rs 221900
Suzuki Gixxer 155 Rs 241900
Suzuki Gixxer SF Rs 279900
Suzuki GZ150 Rs 289000
Suzuki Inazuma 250 Rs 750000
Suzuki Burgman 400 Rs 1650000
Suzuki GSX-R600 Rs 2120000
Suzuki B-king Rs 3100000
Suzuki GSR-1300R Hayabusa Rs 3600000

 

Runner Bike Bike Price in Nepal
Runner Bike Models Price
Runner AD 80S Deluxe Rs. 157000
Runner AD 80S Alloy Rs. 154000
Runner Bullet 125 Rs. 182000
Runner Kite Plus Rs. 169000
Runner Royal Plus Rs. 173000
Runner Cheetah Rs. 159000
Runner Knight Rider Rs. 225000

 

CFMOTO Bike Price in Nepal
CFMOTO Bike Models Price
CFMOTO 150NK Rs. 290000
CFMOTO 400 NK Rs. 640000
CFMOTO 650 NK Rs. 1000000
CFMOTO ST. Papio Rs. 225000

 

Ace British Bike Price in Nepal
Ace British Bike Models Price
XY400 Scrambler NRs. 610000
XY400 Classic NRs. 560000

मोटरसाइकल चलाउन कसरी सिक्ने?

युवाहरुमा मोटरसाइकल मोह दिनानुदिन बढ्दै गएको छ । यस्ता युवा बिरलै होलान जो मोटरसाइकल चलाउन रुचाउँदैनन् । तर कसैले सजिलै मोटरसाइकल चलाउने अवसर पाउछन, कसैले पाउदैन । परिवारिक अवस्थाले पनि कयौं युवाको मोटरसाइकल चढ्ने रहर अधु्रै हुने गरेको छ ।

मोटरसाइकल चलाउदा जुन स्वतन्त्राको अनुभुति मिल्छ अन्य कुरामा सायदै मिल्छ ।

मोटरसाइकल मोहकै कारण हो सडकमा कार भन्दा पनि महंगा मोटरसाइकल हुइकिएका देखिन्छन । कतिपय युवाको काम काजको माध्यममा हो भने कतिय युवाको सोख हो ।
अझ चार पांग्रे गाडि भन्दा दुई पांग्रे मोटरसाइक चलाउन सजिलो र जाममा पनि छिचोलेर जान सजिलो हुने हँुदा युवाहरुको रोजाइ मोटरसाइकल पर्ने गरेको अटो ब्यवसायीहरुको भनाई छ ।

तर मोटरसाइकल रहरले चलाउन सकिने साधन होइन मोटरसाइकल कसरी चलाउने? चलाउ सिक्दा ध्यान दिनु पर्ने कुराहरुमा ध्यान दिन सकेनौ भने ठुलो दुर्घटना समेत हुने गरेको कतिपय सवारी चालकको भनाई छ । मोटरसाइकल चलाउँदा समान्य ध्यान दिनु पर्ने कुराहरु यी हुनः

१. मानसिक रुपले तयार 
मोटरसाइक चलाउन सिक्न सबैभन्दा पहिले मानसिकरुपमा तयार हुनुपर्छ । सबै कुरा दिमागमा भर पर्ने हुँदा मानसिक रुपमा हामी तयार भयौं भने सिक्न सजिलो हुन्छ ।

२. मोटरसाइक छनौट 
मोटरसाइकल सिक्नेक्रममा आफूलाई उपयुतm हुने छनौट गर्नुपर्ने बिभिन्न मोटरसाइकल ड्राइभिङ सेन्टरका संचालकको भनाई छ । सुरुमा सिक्दा सानो र हल्का र कम हर्सपावर भएको मोटरसाइकल चलाउन सिक्दा सजिलो हुने उनीहरु सुझाउछन् ।

३. सुरक्षा सामाग्री 
मोटरसाइकल चलाउँदा सुरक्षा सामाग्री अनिवार्य लगाउनुपर्ने हुन्छ । हेल्मेट, सकेसम्म शरीरको माथिल्लो भाग, घुडाको सेप्टी हुने सामाग्रि प्रयोग गर्ने जुत्ता अनिवार्य लगाउनै पर्ने ट्राफिक प्रहरीहरुको भनाई छ ।

४. सिक्ने स्थान 
मोटरसाइकल चलान सिक्दा पहिला खुल्ला ठाँउ छनोट गर्नुपर्ने हुन्छ । ब्यस्त सडक भिडभाडमा मोटरसाइकल चलाउ सिक्दा दुर्घटनाको सम्भावना हुनेहँुदा स्थान छनौट पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

५. मोटरसाइकलको सिस्टम
मोटरसाइकल सिक्ने क्रममा मोटरसाइकलको सिस्टमको बारेका बुझ्नु अत्यन्त जरुरी छ । जसले नियन्त्रन गर्न सजिलो होस् । गियरवाला मोटरसाइकलको अगाडिको बे्रक दाहिने ह्यान्डलमा हुन्छ । पछाडिको ब्रेक दाहिने खुटामा हुने गर्दछ । मोटरसाइक नियन्त्रण ब्रेकले गर्छ। क्लज देब्रे हातको ह्याण्डमा हुन्छ। मोटरसाइकलको गियर बायाँ खुटामा हुन्छ । सामान्य गियर १ तल र बाकी माथि हुन्छ । गियर नियन्त्रमा खुटाले हुनेहुँदा बिशेष ध्यान दिनु पर्ने हुन्छ ।

Leave a Reply

Top
error: Try Again!!! Something went wrong!!!